एजेन्सी । मेक्सीकोमा हेलिकोप्टर दुर्घटना हुँदा पुयब्ला राज्यका गभर्नरसहित ५ जनाको ज्यान गएको छ । गभर्नर मार्था इरिका अलोन्सो र उहाँका श्रीमान राफेल मोरिनो भल्लासहित ५ जनाको ज्यान गएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । पुयब्लाको पहिलो महिला गभर्नर मार्थाले कार्यभार सम्हालेको १० दिनमात्र भएको थियो । संघीय सांसदसमेत रहेका मार्थाका श्रीमान राफेलले पुयब्लामा सन्…