१ कार्तिक २०८३, शनिबार | Sun Oct 18 2026

लाकुरीभञ्ज्याङ्ग प्रहरी प्रभागमा गोली चल्यो, प्रहरी जवान घाइते

काठमाडौँ । ललितपुरको लाकुरीभञ्ज्याङ्गमा रहेको प्रहरी प्रभागका शुक्रबार राति गोली चल्दा एक प्रहरी घाइते भएका छन् । गोली लागेर प्रहरी जवान रोशन श्रेष्ठ घाइते भएको ललितपुरका प्रहरी प्रवक्ता एसपी शेखर खनालले जानकारी दिए ।लाकुरीभञ्ज्याङ्ग प्रहरी प्रभावका इन्चार्ज प्रहरी सहायक निरीक्षक रमेश तामाङ्गलाई भेट्न गएका श्रेष्ठको बायाँ गालामा गोली लागेको हो । शुक्रबार राति सवा ९…