एजेन्सी । सियाटलबाट डालासका लागि उडेको एक अमेरिकी विमानमा मानिसको मुटु छुटेको थाहा पाएपछि पुनः उडेकै ठाउँमा फर्किएको छ । साउथवेष्ट एयरलाइन्सका अनुसार मानिसको मुटु सियाटलबाट क्यालिफोर्नियाका लागि ल्याइएको थियो । त्यो मुटु क्यालिफोर्नियाको अस्पतालमा भविष्यमा भल्भ रिकभरीका लागि बिरामीमा प्रत्यारोपण गर्ने तयारी थियो । तर त्यो मुटु क्यालिफोर्नियामा विमान अवतरण हुँदा निकालिएन । त्यसपछि…