१ कार्तिक २०८३, शनिबार | Sun Oct 18 2026

अमेरिकी पूर्वराष्ट्रपति ओबामा धोक्रो बोकेर अस्पताल पुगे, विश्व चकित !

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले भारी बोकेको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। अमेरिकी मिडियाका अनुसार पूर्वराष्ट्रपति ओबामाले धोक्रो बोकेर क्रिसमसको अवसरमा बालबालिकालाई उपहार बाँड्न वासिङ्टन डिसीस्थित चिल्ड्रेन्स नेशनल हस्पिटल पुगेका हुन्। सान्ता क्लजले लगाउने शीरमा रातो फ्लपी टोपी र काँधमा धोक्रो बोकेर अस्पताल आएका ओबामालाई देखेर धेरै व्यक्ति आश्चर्यमा पर्छन् ।…