रुपन्देही । प्रहरीले हत्याको आरोपमा एकजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार तिलोत्तमा नगरपालिका वडा नं ७ दल्काका २२ वर्षीय शिवपुजन थारुलाई पक्राउ गरिएको हो । स्थानीय २६ वर्षीय अशोक मुसहरको हत्या गरेको आरोपमा शिवपुजनलाई प्रहरीले पक्राउ गरेको हो । मंसिर २१ गते स्थानीय सुमन चौधरीको विवाहमा नाच्ने क्रममा अशोकले साउण्ड सिस्टम…