१ कार्तिक २०८३, शनिबार | Sun Oct 18 2026

मृत्युको मुख्य कारण बन्यो सडक दुर्घटना

एजेन्सी । सडक दुर्घटना विश्वमा मृत्युको मुख्य कारण बनेको छ । विश्व स्वास्थ्य संगठन डब्लुएचओले गरेको अध्ययनले विश्वमा हरेक एक लाख मध्ये २० दशमलव ६ प्रतिशत मृत्यु सडक दुर्घटनाबाट हुने गरेको देखाएको छ । जसमा कार दुर्घटनामा ज्यान गुमाउने ५ वर्षदेखि २९ वर्षसम्मका युवा धेरै छन् । यसअघि विश्वमा सबैभन्दा बढी मृत्यु एचआईभी एड्स, क्षयरोग…