मोरङ । एक नम्बर प्रदेश सरकारले विराटनगरमा २८ गते सांस्कृतिक महोत्सव गर्ने भएको छ । प्रदेश सरकारको कात्तिक १८ गतेको निर्णय अनुसार कात्तिक २८ गते छठ पर्वको अवसर पारेर जलपान तथा सांस्कृतिक महोत्सव गर्न लागिएको कार्यक्रम गर्न लागिएको हो । शनिबार विराटनगरमा एक नम्बर प्रदेश सरकारका मन्त्रीहरुले पत्रकार सम्मेलन गर्दै सांस्कृतिक महोत्सवलाई एउटा नयाँ उत्सवको…