काठमाडौं । राष्ट्रपति विद्या भण्डारी चार दिने औपचारिक भ्रमणका लागि कतार प्रस्थान गर्नुभएको छ । उहा आज बिहान साढे ११ बजे त्यता प्रस्थान गर्नुभएको हो । कतारका अमिर शेख तामिम बिन हमद अलथानीको निमन्त्रणामा राष्ट्रपति भण्डारी कतार जान लाग्नुभएको हो । प्रधानमन्त्री बिरामी भएकाले राष्ट्रपति भण्डारीलाई त्रिभुवन विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, गृहमन्त्री रामबहादुर थापा ’बादल’,…