१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

राजावादीले शान्तिबाटिकामै प्रदर्शन गर्ने, २ बजेपछिको समय छुट्याइयो

काठमाडौँ ।राजावादी समूह ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ ले राजधानीको शान्तिबाटिका क्षेत्रमै प्रदर्शन गर्ने तय भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आवश्यक सहजीकरण गरिदिएसँगै बिहीबार दिउँसो २ बजेदेखि शान्तिबाटिका क्षेत्रमा राजावादी समूहले प्रदर्शन गर्ने तय भएको हो । राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले साढे १ बजेसम्म राजधानीका विभिन्न स्थानबाट र्याली निकालिने र शान्तिबाटिकामा…