काठमाण्डौ ।यस वर्षको मनसुनमा औसतभन्दा धेरै वर्षा र तापक्रम हुने प्रक्षेपण सार्वजनिक भएसँगै खेतीपाती राम्रो हुने आशा बढेको छ । तर वर्षा र तापक्रम बढ्दैमा खेतीपाती राम्रो हुन्छ भन्ने नरहेको विज्ञहरूले बताएका छन् । जलवायु विपद् विज्ञ डा। धर्मराज उप्रेती मनसुनी वर्षा जुन रूपमा हुनुपर्ने हो त्यही रूपमा भए कृषि प्रणालीलाई फाइदा पुग्ने भए पनि…