१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

यस वर्षको विपद्‍मा २० लाख नागरिक प्रभावित हुने अनुमान

काठमाण्डौ ।यस वर्षको प्रि- मनसुन शुरू भएसँगै मनसुन भित्रिने अवस्थामा पुगेको छ । यस वर्षको मनसुनबाट देशभर चार लाख ५० हजार घरका २० लाख नागरिक प्रभावित हुने अनुमान छ । मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबै विषयवस्तुको विश्लेषण गरी तयार पारेको प्रस्तावित मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना…