२६ माघ २०८२, सोमबार | Mon Feb 9 2026

मायादेवीकर्मी रायमाझी प्रेस चौतारी कपिलवस्तुको अध्यक्ष

मायादेवी अनलाइन, बाणगंगा ।मायादेवी मिडिया ग्रुपका व्यवस्थापक बाबुराम रायमाझी प्रेस चौतारी नेपाल कपिलवस्तुको अध्यक्षमा चयन भएका छन् । बुधबार भएको ८ औं जिल्ला अधिवेशनबाट रायमाझी अध्यक्षमा चयन भएका हुन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले अधिवेशनको उद्घाटन गरेका थिए । यस्तै चौतारीको उपाध्यक्षमा कुलराज भुसाल चयन भएका छन् भने सचिवमा सन्जिव…