३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

अर्थमन्त्री पौडेल र मेयर आचार्यको कीर्तिपुर बर्न अस्पतालमा उपचार हुँदै

पोखरा । पोखरा भ्रमण वर्ष २०२५ को शुभारम्भको अवसरमा आयोजित कार्यक्रममा बेलुन पड्किएर घाइते उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्यलाई काठमाडौँ लगिएको छ। छुट्टाछुट्टै हेलिकोप्टरमार्फत दुवैलाई थप उपचारका लागि काठमाडौँ लगिएको हो। दुवै जनाको कीर्तिपुरको बर्न अस्पतालमा उपचार सुरु भएको छ। दुवैको जनाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जनाइएको छ। अर्थमन्त्री…