२६ माघ २०८२, सोमबार | Mon Feb 9 2026

जाडोमा यसरी गरौं छालाको स्याहार

काठमाडौं ।पुस लागेसँगै जाडो अत्यधिक बढिसकेको छ। यस याममा जोडबाट जोगिन र छालाको स्याहार गर्न बढी सतर्कता आवश्यक हुन्छ। विज्ञहरूका अनुसार जाडोमा टाउकादेखि पैतालासम्मका सबै अंग चिसोबाट प्रभावित हुन पुग्छन्, त्यसैले आवश्यक सतर्कता नअपनाए समस्या हुनसक्छ। निजामती अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ डा प्रज्जवल पुडासैनीका अनुसार जाडो मौसममा हावामा आद्रता (ह्युमिडिटी) कम हुने भएकाले…