काठमाडौँ । नेपालमा हरेक दिन बालबालिकाहरू बेपत्ता हुने गरेका छन्। सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा बालबालिकाहरू हराएका घटना सार्वजनिक भइरहन्छन्। नेपालमा दैनिक १५ जना बालबालिकाहरू बेपत्ता हुने गरेको तथ्यांक छ। पछिल्लो राष्ट्रिय बाल अधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दका अनुसार तीन वर्षमा देशभरबाट करिब १७ हजार ६२ जना बालबालिकाहरू बेपत्ता भएका छन् भने यस अवधिमा करिब १६…