३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

राज्यमन्त्री बिकद्वारा सामुदायिक वनको निरिक्षण

कपिलवस्तु ।संघीय वन तथा राज्य मन्त्री रुपा बिकले श्रृङ्गीघाट सामुदायिक वन उपभेक्ता समूहको वन क्षेत्रको अवलोकन गरेकी छिन् । सामुदायिक वनको अवलोकनका क्रममा समूहका अध्यक्ष ठकुरीले वनका अगामी योजनाबारे राज्य मन्त्री बिकलाई अवगत गराएका थिए । राज्य मन्त्री विकले आगामी योजनालाई विशेष चासो लिँदै संघीय वन मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन । ठकुरीले श्रृङ्गीघाट…