३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

‘मानसिक स्वास्थ्यका लागि स्वस्थ खानपान महत्त्वपूर्ण’

काठमाण्डौ । डाक्टरहरूले मानसिक स्वास्थ्यको सम्बन्ध स्वस्थ खानपानसँग पनि जोडिएको बताएका छन् । वरिष्ठ मानसिकरोग विशेषज्ञ डा. विश्वबन्धु शर्माले मानसिक स्वास्थ्यका लागि स्वस्थ भोजनको ठूलो भूमिका रहेको बताउनुभयो । ४० वर्षदेखिको आफ्नो अनुभवमा डा. शर्माले शारीरिक स्वास्थ्यको पूर्वाधारका रूपमा मानसिक स्वास्थ्यलाई लिनुभएको हो । विशेषगरी सूक्ष्म पोषण तत्त्व र रेशायुक्त खाद्य पदार्थको सेवनले मानसिक स्वास्थ्य…