काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले सुशासनको सवालमा सरकार असफल देखिएको टिप्पणी गरेकी छन् । शुक्रबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले महँगी र कालोबजारीका कारण जनताको जीवनयापनमा प्रभाव परेको र सुशासनका सवालमा समेत सरकार असफल देखिएको टिप्पणी गरिन् । उनले देशमा महँगी चरम विन्दुमा पुगेकाले सामान्य र मध्यमवर्गीय परिवारलाई…