एजेन्सी । अमेरिकाका निवर्तमान राष्ट्रपति एवम् आउँदो चुनावमा राष्ट्रपतिका उम्मेद्वार डोनाल्ड ट्रम्पको र्याली नजिकैको बन्दुक र लोड गरिएको पेस्तोलसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । क्यालिफोर्नियाको कोचेलामा ४९ वर्षीय भेम मिलरले गाडी चलाएर ट्रम्पको र्याली तर्फ जान खोजिरहेका थिए । प्रहरीले सुरक्षा जाँच गर्दा उनको साथबाट दुई वटा हतियार बरामद गरेको बीबीसीले जनाएको छ…