३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026

हरियाणामा भाजपाको ह्याट्रिक

एजेन्सी । भारतको हरियाणमामा भारतीय जनता पार्टी भाजपालले तेस्रो पटक सरकार बनाउने भएको छ। हरियाणमा प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेसलाई हरियाणामा झट्का लागेको छ। ९० सिट रहेको हरियाणामा भाजपाले एकल बहुमत ल्याएको छ। अब भाजपाले हरियाणामा लगातार तेस्रोपटक सरकार बनाउने भएको हो। भाजपाले ४८ सिटमा जित हात पार्दा कांग्रेस आई भने ३७ सिटमा सीमित भएको…