३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026

पसाउन लागेको धान सुक्न थालेपछि पाल्पाको रामपुरका किसान चिन्तित

पाल्पा । रामपुरमा पसाउन लागेको धान सुक्दै गएको छ । धानका पात पहेँलो हुँदै जाने र बिस्तारै बोट सुक्दै जान थालेपछि किसान चिन्तित भएका छन् । रामपुर नगरपालिका–६ की निरमाया पङ्गेनीले तीन रोपनी जग्गामा लगाएको सावित्री जातको धानमा समस्या देखिएको गुनासो गर्नुभयो । अघिल्लो महिना अन्तिम हप्तादेखि नै धानबालीमा समस्या देखिन शुरु भएको थियो ।…