३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026

दाउन्नेमा अवरुद्ध सडक एकतर्फी सञ्चालनमा

काठमाण्डौ । बाढीपहिरोका कारण अवरुद्ध भएर फेरि सञ्चालनमा आएका सबै सडकमा यतिबेला गाडीको आवतजावत सामान्य छ । काठमाण्डौ जोड्ने मुख्य सडक नागढुङ्गा–मुग्लिनसहित यसबीचमा पहिरो पन्छाइएका सबै सडकमा गाडीको आवतजावत सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ । पश्चिम नवलपरासीको दाउन्नेमा हिजो बेलुकी सडक भासिएर अवरुद्ध भएको सडक रातिदेखि एकतर्फी सञ्चालनमा आएको छ । सडक दुईतर्फी खुलाउने…