काठमाण्डौ ।सरकारले लामो दूरी र काठमाण्डौ भित्रिने तथा बाहिरिने गाडी सञ्चालनमा लगाइएको रोकावट खुकुलो पार्ने निर्णय गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशन अनुसार मनसुन प्रतिकार्य कमान्ड पोस्ट बैठकले अवरोध नभएका सडकमा गाडी चलाउन दिने निर्णय गरेको हो । यस्तै बैठकले अवरुद्ध सडकहरूको मर्मत–सम्भार गरी तत्काल खुलाउन सडक विभागलाई लेखी पठाउने…