२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

रवि लामिछानेको उद्घोषः देशले बालेन पायो, अब सरकारले जुनसुकै मुद्दा लगाओस्

जनकपुरधाम ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि सरकारले जस्तोसुकै मुद्दा लगाए पनि अब चिन्ता नभएको बताएका छन् । देशले बालेन पाएकाले आफू जेल गए पनि फरक नपर्ने उनको भनाइ छ । सोमबार जनकपुरधाममा आयोजित रास्वपाको जनसभालाई सम्बोधन गर्दै लामिछानेले उक्त कुरा बताएका हुन् । लामिछानेले भने– ‘कुनै दिन अपदस्थ भएर हेलिकप्टर चढेर…