१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

बेलुकाको खाना चाँडै खाँदा यस्ता फाइदा

एजेन्सी ।१. तौल नियन्त्रणमा रहन्छ यदि तपाईं तौल नियन्त्रणमा राख्न चाहनुहुन्छ भने बेलुकीको खाना चाँडै खानुहोस्। खाना खाएपछि केहीक्षण हिँड्नुहोस्। जतिसुकै बढी खाना खानुहोस्, यस्तो तरिका अपनाउँने हो भने तौल बढ्दैन। २. छाती पोल्दैन अधिकांश मानिसको खाना खाएपछि सिधै बेडमा जाने बानी हुन्छ। यसो गर्नाले स्वास्थ्य खराब हुन सक्छ र छाति पोल्ने समस्या आउन सक्छ।…