१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

यूनेस्को विश्व सम्पदा केन्द्रमा कपिलवस्तुको तिलौराकोट पेस

लुम्बिनी ।प्राचिन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारका तर्फबाट अन्तिम मनोनयन दस्तावेज यूनेस्को विश्व सम्पदा केन्द्रमा पेस भएको छ। फ्रान्सका लागि नेपाली राजदूत एंव यूनेस्कोका लागि नेपालका स्थायी प्रतिनिधि सुधिर भट्टराईले युनेस्को वर्ल्ड हेरिटेज केन्द्रका निर्देशक लाजारे इलोन्डोलाई बुधबार औपचारीक रुपमा मनोनयन दस्तावेज पेस गरेका हुन्। लुम्बिनी विकास…