मध्यविन्दु । निर्वाचनका बेला सवारी चाप कम हुने अवसरलाई सदुपयोग गर्दै नारायणगढ–बुटवल सडक विस्तारको कामलाई तीव्रता दिइने भएको छ। निर्वाचनको समयमा सडकमा सवारी साधनको चाप घट्ने भएकाले सोही अवधिमा बढी काम गर्ने गरी जनशक्ति व्यवस्थापन मिलाइएको आयोजनाले जनाएको छ। पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार निर्वाचनका कारण नेपाली कामदारहरू घर जाने हुँदा करिब १०…