२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

कांग्रेसको आधिकारिकता विवाद निर्वाचन आयोगमा

काठमाण्डौ । नेपाली कांग्रेस औपचारिक रुपमा विभाजन भएसँगै गगन थापा र शेरबहादुर देउवा नेतृत्वका दुई समानान्तर केन्द्रीय कार्यसमिति आमनेसामने भएका छन् । अब पार्टीको झन्डा र चुनाव चिह्न रुख कसले पाउने भन्ने विवाद उत्पन्न भएको छ । संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारबाही र विशेष महाधिवेशन पक्षधरले नयाँ कमिटी चयन गरेसँगै कांग्रेसको आधिकारिकता…