काठमाडौं ।तराई मधेसका जिल्लामा केही दिनदेखि लगातार बाक्लो हुस्सु कुहिरो लागिरहेको छ । दिउँसोसम्मै हुुस्सु कुहिरो लागिरहँदा तराईका सबैजसोको ठाउँमा चिसो बढेको मौसम पूर्वामान् महाशाखाले जनाएको छ । दिनहुँ चिसो बढ्दा जनजीवन कष्टकर भएको छ । कामका लागि घरबाहिर निस्कन पनि मुस्किल परेको स्थानीय बासिन्दाले बताएका छन् । चिसोले वृद्धवृद्धा र बालबालिकालाई बढी असर गरेको…