४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026

मादल बिक्न छोडेपछि पेशा नै संकटमा

गुल्मी ।तिहार पर्व नजिकिएसँगै मादल बनाउनेहरुको लागि भ्याइनभ्याई हुने समय हो । तर पछिल्लो समय भित्रिएको आधुनिक संस्कृतिले गर्दा तिहार पर्वमा पनि मादल किनबेल हुन छोडेको छ । जसले गर्दा मादल बनाउनेहरुको पेशा नै संकटमा पर्न थालेको छ । तिहार पर्वमा देउसी भैलो खेल्नेहरुले नयाँ मादल किन्न र पुरानो मादल बनाउने गर्नाले मादल बनाउनेहरुको लागि…