१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

विकासकाे पहिलाे पाटाे ‘सडक’

तनहुँको बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा गरिएको दुईतर्फी कालोपत्र सडक । मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत पूर्वी खण्डको चार किलोमिटरमा दुईतर्फी र १२ किलोमिटरमा एकतर्फी कालोपत्र सकिएको छ । तस्बिर : कृष्ण न्यौपाने