४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026

गठबन्धन सरकार अनुत्तरदायी र गैरजिम्मेवार भयो : ओली

काठमाडौँ ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार अनुत्तरदायी र गैरजिम्मेवार भएको आरोप लगाउनुभएको छ । आज मङ्गलवारको प्रतिनिधि सभा बैठकमा अध्यक्ष ओलीले वर्तमान सरकार स्वेच्छाचारी, विकास विरोधी रहेको उल्लेख गर्नुभयो । उहाँले अहिले विकासका कामलाई ठप्प पारिएको र काम शुरु गरिसकेका आयोजनालाई भुक्तानी नदिएको भन्दै भुक्तानी नदिएर भयावह स्थितिको सिर्जना भएको दाबी गर्नुभयो…