काठमाडौं ।आम जनता पार्टी (आजपा) ले भोट फिर्ता अभियान चलाउने भएको छ ।मंसिर ११ र १२ गते काठमाडौंको कोटेश्वरमा बसेको स्थायी कमिटीको पूर्ण बैठकले जनतालाई धोका दिने पार्टी र जनप्रतिनिधिहरुबाट मत फिर्ता अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । यसका अलावा विदेशी नागरिकता लिएकाहरुको सम्पत्ति कब्जा गरी राज्यलाई बुझाउने, भ्रष्टाचारीलाई जनकारबाही गर्ने, गौर हत्याकाण्ड लगायतका…