कपिलवस्तु । लुम्बिनी प्रदेश सरकारले अस्पताल विकास समिति खारेज गरी गैरकानूनी ढङ्गबाट नयाँ नियुक्ति गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । गएको कार्तिक १ गते लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले अस्पताल बिकास समिती खारेज गर्ने निर्णय गरेको थियो भने सोही प्रकृतिको अर्को कार्यविधि पारित गरेको थियो । सरकारको सो निर्णयसँगै लुम्विनी प्रदेशका सबै…