२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

सरकारले बीमा बन्द हुन दिनु हुँदैनः प्रदीप पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेलले बीमामा अवरोध आएकोमा दुःख प्रकट गरेका छन्। काठमाडौँ ५ मा आज आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले भने‚ ‘हामी हुँदा बीमा कहीँ बन्द भएको थिएन,’ उनले भने, ‘यो सरकारले पनि बन्द हुन दिनु हुँदैन।’ आफू स्वास्थ्य तथा जनसंख्यामन्त्रीका रूपमा रहँदा…