धादिङ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सातवटा सवारी एकै ठाउँमा दुर्घटनामा परेका छन्। स्कुल बससहित चारवटा बस, दुईवटा ट्रक र एउटा मोटरसाइकल दुर्घटनामा परेका हुन्। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य सवारीलाई ठक्कर दिँदा दुर्घटना भएको हो। अहिले दुर्घटनास्थलबाट प्रहरी र स्थानीयले घाइतेको…