९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026

यस्तो बन्नेछ बुटवल-गोरुसिंगे-चनौटा सडक, पहिलो खण्डको डिजाइन तयार

काठमाडौँ ।बुटवल-गोरुसिंगे-चनौटा सडक विस्तारको पहिलो खण्ड बुटवल-गोरुसिंगेसम्मको ५० किलोमिटर सडकको डिजाइन बनाउने काम सकिएको छ। बुटवल-गोरुसिंगे सडक विस्तार पहिलो खण्डको डिजाइन तयार भइसकेको छ। एसियाली विकास बैंक (एडीबी) को सहयोगमा बनेको सो डिजाइन स्वीकृत समेत भइसकेको छ। डिजाइन अहिले विश्व बैंकको नो अब्जेक्सनका लागि पठाइएको आयोजना प्रमुख राधिका प्रजापति श्रेष्ठले बताईन। ‘हामीले डिजाइनको काम सकेर…