काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी) का पोलिव्यूरो सदस्य तथा प्रमुख सचेतक मेटमणी चौधरीले जात र धर्मको नाममा समाजलाई विभाजन गरी मुलुकको विकास सम्भव नभएको बताएका छन् । आजको युगमा जात र धर्मको नाममा राजनीतिक सम्भव नभएको समेत नेता चौधरीले बताए । राजधानी एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहेका चौधरीले भने, ‘हामी भन्दा विकासमा पछि…