९ फाल्गुन २०८२, शनिबार | Sun Feb 22 2026

अर्घाखाँचीमा चट्याङ लागेर एक जनाको मृत्यु, ४ जना घाइते

बिष्णु कुमार, अर्घाखाँची ।चट्याङ लागेर अर्घाखाँचीको मालारानी ९ मा एक जनाको घटनास्थालमै मृत्यु भएको छ । चट्याङमा परि अन्य ४ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा मालारानी ९ गोखुङगा सेपानी निवासी २० बर्षीय मिलन खनाल रहेको प्रहरीले जनाएको छ । घाइतेहरूमा सोही ठाउँका २५ बर्षीय जेम बहादुर पुन, २८ बर्षीय लिल बहादुर पुन,…