११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

अस्पताल विकास समिति खारेज गर्ने लुम्बिनी सरकारको निर्णय

दाङ ।लुम्बिनी प्रदेश सरकारले प्रदेश भरका अस्पताल विकास समिति खारेज गर्ने निर्णय गरेको छ। मंगलबारको मन्त्रिपरिषद् बैठकले प्रदेश १३ वटा अस्पतालहरुमा गठन गरिएका विकास समिति खारेज गर्ने निर्णय गरेको छ। यसअघि नेकपा एमालेका मुख्यमन्त्री लीला गिरी सरकारबाट बाहिरिँदै गर्दा म्याद सकिनै लागेका अस्पताल विकास समितिलाई पुनः समायावधी थप गर्ने निर्णय गरेका थिए। लुम्बिनी प्रदेशमा रहेका…