११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

विश्वकप क्रिकेटमा भारतले अफगानिस्तानलाई हरायो

काठमाडौं ।आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले अफगानिस्तानलाई ८ विकेटले हराएको छ । दिल्लीमा जितका लागि २ सय ७३ रनको लक्ष्य पछ्याएको भारतले ३५ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो । भारतका कप्तान रोहित शर्माले विश्व कीर्तिमानी शतक बनाएको खेलमा अफगानिस्तान सहजै पराजित भयो । शर्माले सर्वाधिक १ सय ३१ रन बनाए । उनको यो विश्वकपको सातौँ…