११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

आज राष्ट्रिय शोक, सरकारी कार्यालय र विदेशस्थित नियोगमा झण्डा आधा झुकाइने

काठमाडौं ।सरकारले आज (मंगलबार) राष्ट्रिय शोक घोषणा गरेको छ । इजरायलमा हमास समूहको आक्रमणमा परी १० नेपालीको निधन भएकोमा सरकारले आज राष्ट्रिय शोक घोषणा गरेको हो । आज देशभरका सरकारी कार्यालयहरूमा र विदेशस्थित नियोगमा झण्डा आधा झुकाइने छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज २३ (आज) गतेलाई राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालयहरूमा र…