बैतडी ।पाटन नगरपालिका वडा नम्बर ९ भाड्याडीकी ३९ वर्षीया जानकी विष्ट २ वर्ष अघि पाठेघरको क्यान्सरबाट पीडित भइन्। बढ्दो उमेरसँगै क्यान्सरले च्यापेपछि खर्च त भयो नै साथै उनको शरीर पनि कमजोर भयो। शल्यक्रिया गरे पनि उनी पूर्ण रुपमा निको भने हुन सकेकी छैनन्। बेला–बेला ‘थेरापी’का लागि भरतपुर क्यान्सर अस्पताल चितवन पुग्नुपर्छ उनलाई। तर उनको यो…