११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026

नेपालगञ्जमा सामूहिक रूपमा पढियो नमाज

नेपालगञ्ज ।मुस्लिम धर्मावलम्बीको ठूलो पर्वमध्येको एक बकर ईदमा सामूहिक रूपमा नमाज पढिएको छ। नेपालगञ्जको बिपीचोकस्थित मस्जिदमा नमाज पढिएको हो। नेपालगञ्ज आसपासबाट आएका ठूलो संख्याले सामूहिक नमाज पढ्दा भित्र नअटेर बाटोमा समेत बस्ने गर्दछन्। रमजानको ७० दिनमा पर्ने बकर ईदमा बली दिने गरिन्छ। बली दिएको मासुलाई तीन भाग बनाएर एक भाग गरिब, विपन्न, अर्को भाग आफन्ती…