५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026

सारङ्गी संरक्षण गर्दै लुम्बिनी प्रदेश सरकार

दाङ ।दाङको तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौर नजिकै रहेका गन्धर्व शनिवार तुलसीपुरमा भेला भए । करीब ६३ घरधुरी रहेको टोलका उनीहरूमध्ये सारङ्गी बनाउन र बजाउन सीमित व्यक्तिलाई मात्रै आउँछ । उनीहरूलाई सारङ्गी बनाउन र बजाउन सिकाउने अभियानमा लुम्बिनी प्रदेश सरकार लागेको छ । उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत पर्यटन डिभिजन कार्यालय संकटको पेशा बचाउन उनीहरूलाई सशक्तीकरण…