९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

मूल्यवृद्धि ८ प्रतिशत नजिक, महँगिए खाद्यान्न र मरमसला

काठमाडौँ ।देशको अर्थतन्त्रमा शिथिलता आएको वेला बजारको मूल्यवृद्धि भने उच्च रहेको तथ्याङ्कले देखाएको छ। नेपाल राष्ट्र ब्यांकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा उपभोक्ता औसत मूल्यवृद्धि ७.७४ प्रतिशत छ। यो अघिल्लो आर्थिक वर्षमा ६.३२ प्रतिशत थियो। गत आर्थिक वर्षमा केन्द्रीय ब्यांकको मौद्रिक नीतिले औसत उपभोक्ता…