१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

माओवादी केन्द्र कपिलवस्तुको इन्चार्जमा गहतराज, अरु जिल्लामा कस्लाई पठाइयो ?

कपिलवस्तु ।नेकपा (माओवादी केन्द्र) कपिलवस्तु इन्चार्जको जिम्मेवारी महेश्वर गहतराजलाई दिइएको छ । लुम्बिनी प्रदेश राजधानी देउखुरीमा बसेको माओवादी केन्द्रको प्रदेश समितिको बैठकले गहजतराजलाई कपिलवस्तु इन्चार्ज बनाएको हो । भदौ १६ गतेदेखि तीन महिने विशेष अभियान सुरु गर्ने गरी विशेष कार्ययोजना माओवादीले तय गरेको छ । प्रदेशको राजधानी देउखुरीमा बसेको बैठकले समसामयिक प्रस्तावहरु पारित गर्दै अभियानको…