१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

‘कृषि क्षेत्रलाई कानूनअनुसार व्यवस्थित बनाउने गरी कृषि ऐन आउँछ’

काठमाडौँ ।कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले कृषि क्षेत्रलाई कानूनअनुसार व्यवस्थित बनाउन सरकारले कृषि ऐन, २०८० ल्याउन लागेको बताएका छन् । आइतवार काठमाडौंमा भएको एकीकृत कृषि ऐनको आवश्यकताबारे छलफल कार्यक्रममा बोल्दै मन्त्री भुसालले मन्त्रालयले कृषि ऐन, २०८० को मस्यौदा तयार पारेकाले सरोकारवालाहरुसँगको सुझाव लिएर चाँडै संसदमा पेस गर्ने बताए ।उनले कृषि क्षेत्र नेपालीहरुको जीवन…