१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

लुम्बिनी प्रदेश सभाबाट दुई वटा विधेयक प्रमाणीकरण

बुटवल ।लुम्बिनी प्रदेश सभाले पास गरेको दुई वटा विधेयक प्रमाणीकरण भएको छ । मंगलबार बसेको बैठकमा आर्थिक वर्ष २०८०/२०८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भएको हो । त्यस्तै, प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पनि प्रमाणीकरण भएको छ…