१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

रुकुम पूर्वः मलामी गएका एक व्यक्ति सानीभेरी नदीमा बेपत्ता

रुकुम पूर्व ।रुकुम पूर्वमा मलामी गएका एक व्यक्ति सानीभेरी नदीमा बेपत्ता भएका छन् । सिस्ने गाउँपालिका वडा नम्बर ८ धपेका ३८ वर्षीय छविलाल पुन हिजो आइतवार नदीमा बेपत्ता हुनुभएको हो । हिजो दिउँसो मलामी गएका पुन दाहसंस्कारपछि नुहाउन लाग्दा सानीभेरी नदीमा चिप्लिएर बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक अञ्जना श्रेष्ठले जानकारी…